विभिन्न गेमहरूको मजा लिनुहोस् र €1,20,00,000 ड्रमा सामेल हुनुहोस्!
नियम र सर्तहरू
निम्न फर्मुलाका आधारमा निश्चित पोइन्टको सङ्ख्या प्राप्त गर्ने ग्राहकले हरेक जित कमाउने छ:
जितहरू / स्टेक रकम
टुर्नामेन्टको प्रत्येक राउन्ड टुर्नामेन्ट टुलमा उल्लेख गरिएको बाजीको अधिकतम सीमासँग सम्बन्धित छ। यो सीमाभन्दा बढी नभएका बाजीलाई स्क्रोरिङमा ध्यान दिइँदैन। फ्रि स्पिनहरू (खरिद सुविधा/खरिद बोनसको भागका रूपमा प्रक्रिया गरिएका वा नियमित गेम प्लेको अवधिमा दिइएका) एउटा बाजीका आधारमा गणना गरिने छ र बाजीको अधिकतम सीमाभित्र पोइन्ट मात्र दिइने छ।
टुर्नामेन्ट टुलमा उल्लेख गर्दा योग्यता स्कोर पुगेपछि हरेक राउन्डका लागि लिडरबोर्डमा भएको हरेक खेलाडीको श्रेणी प्रदर्शन गरिने छ। हरेक राउन्डको अन्त्यमा लिडरबोर्ड रिसेट हुने छ।
ग्राहकहरू स्पिनोलिगमार्फत धेरै खालका हरेक टुर्नामेन्टहरूमा हरेक राउन्डका लागि सेट गरिने टुर्नामेन्ट टुलमा भएको विस्तृत विवरणअनुसार लिडरबोर्डमा निश्चित स्कोरका थ्रेसहोल्डहरूमा पुगरे टुर्मामेन्टको पुरस्कार पुलमा भएको आफ्नो हिस्सा 2x-20x ले बढाउन सक्छन्।
राउन्डको अन्त्यमा दुई जना वा सोभन्दा बढी ग्राहकको पोइन्ट बराबर भयो भने उक्त पोइन्ट पहिला प्राप्त गर्ने ग्राहक अझ उच्च श्रेणी राखिने छ।
लिडरबोर्डमा समाप्त भएका स्पिन/बाजी मात्र खातामा राखिने छ।
बोनस खरिद गरेको बेला बोनस गेमभित्रका सबै स्पिनहरूलाई एक स्पिनका रूपमा गिन्ती गरिने छ। पोइन्टहरू गणना गर्ने उद्देश्यहरूका लागि स्टेक रकम सुविधा/बोनस खरिद मूल्य बराबर हुने छ र जितको रकम बोनस गेममा जितेको जम्मा रकम बराबर हुने छ